नुवाकाेट

नुवाकाेट

नुवाकोटका काेराेना सङ्क्रमित युवाको मृत्यु

नुवाकोट -कोरोना सङ्क्रमित नुवाकोटका एक युवाको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा आज बिहान मृत्यु भएको […]

“नागरिककाे सेवा गर्न पाउदा खुशी छु”मेयर पण्डित

नुवाकाेट। एउटा मेयरकाे सीमा न.पा. भित्रकाे विधि निर्माणको तहमा हुन्छ भन्ने हेक्का भए पनि कतिपय […]

युनियन संघ जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा भुसाल

विदुर-नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा पुन निलमकुमार भुसाल चयन हुनुभएको […]

जनताकाे काम गर्न पाउँदा खुशि छु, षडयन्त्र र झुटका खेति गर्नेहरु आफै हार्नेछन-मेयर पण्डित

नुवाकाेट-बिदुर नगरपालिका कार्यलय प्रमुख सञ्जु पण्डितले जनताकालागि विकासमुखि काम गर्न खाेज्दा बिराेधी तत्वहरु सलबलाउने र […]

दुप्चेश्वरमा पहिराे १०५ घरधुरी जाेखिममा

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका वडा नं. १ को घ्याङ्फेदी स्थित सिसिपुमा अविरल वर्षाका कारण पहिरो […]

नेकपा नेतृ विन्दा विकलाई क्यान्सर ,सहयाेगकाे अपिल

नुवाकाेट- नेकपा कि नेतृ जिल्ला कमिटि सदस्य विन्दा विकलाई प्राणघातक क्यान्सर राेग लागेकाे हँदा सहयाेगकाे […]

बागमति प्रदेश ट्राफिक कार्यलयवाट नुवाकाेटका ट्राफिक प्रमुख”भट्टराई”पुरस्कृत

नुवाकाेट- नुवाकाेट जिल्लाको ट्राफिक व्यवस्थापनमा नियन्त्रण एवं व्यवस्थापन कार्यमा उत्कृष्ट काम गरेकाले बागमती प्रदेश ट्राफिक […]

केन्द्रीय उधाेग व्यापार विभाग सदस्यमा श्रेष्ठ

नुवाकाेट-नेपाली काँग्रेस केन्द्रीय उधाेग व्यापार विभाग सदस्यमा नवाकाेटका स्थानिय राजन श्रेष्ठ मनाेनित भएका छन्। विदुर […]

योगमाया टंककुमारी क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

बिदुर -नुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएर प्रकाशन भईरहेको सुन्दरादेबी संदेश साप्ताहिकको प्रत्येक बार्षिकउत्सबको अबसरमा स्व योगमाया […]