नेकपा एसकाे अखिल नेपाल किसान महासंघ नुवाकोटले गर्यो सपथ ग्रहण सम्पन्न


नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट अखिल नेपाल किसान महासंघ नुवाकोटका पदाधिकारी एवं सदस्यहरू लाई आज सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।
समाजवादी नुवाकोटका नेता यमकुमार ख्यातिले दिएको जानकारी अनुसार अध्यक्षमा सिताराम थापा, उपध्यक्षहरू लेखप्रसाद बोहरा,मनमाया तामाङ र ठाकुर प्रसाद भण्डारी, सचिवमा लिला तिमल्सिना, उपसचिवहरू लेखत वहादुर केसी, कुमार राज पाठक र सहदेब राई चयन भएका छन् ।

त्यस्तै,सदस्यहरूमा रामगोपाल सिलवाल,सहदेेव अधिकारी,सन्तोष थापा, चिरिन्जिबि सापकोटा,चन्द्र बहादु सुनार, कृष्ण बहादुर सार्की, राम प्रसाद अधिकारी, कृष्ण बहादुर तामाङ, समर बहादुर कार्की,अजय तामाङ,हनिता, तामाङ,अकल तामाङ र गिता अधिकारी चयन भएका छन्।

यसैगरि अन्य सदस्यहरुमा पदम प्रसाद रिजाल,सृजना वस्नेत, श्याम प्रसाद रिजाल, सुमन तामाङ, सञ्जय भण्डारी, सुदर्शन भण्डारी, ध्रुबराज धिताल, सावित्री टिमिल्सिना, नविना राई, अर्जुन राई, दिपक रैला, सहदेव राई, वालकृष्ण आचार्य, कृष्णलाल चित्रकार, चन्द्र बहादुर सुनार, मोहन तामाङ,शान्ति तामाङ, राजकुमार थपलिया, काजीमान तामाङ, रामप्रसाद घिमिरे, सुमन माझी, चक्र बहादुर श्रेष्ठ, विष्णु बहादुर थापा, महेन्द्र बहादुर प्याकुरेल, संगिता मिजार, पासाङ दावा सेर्पा, कबिता रेग्मी, अमृता आले, बिष्णु ब श्रेष्ठ,चन्द्रकान्त रिजाल,नारायण वहादुर अधिकारी,यमकुमार खड्का र अर्जुन रिजाल सहित किसान महासंघकाे ५१ सदस्यीय जिल्ला कमिटी चुनिएका छन् ।केन्द्रिय कार्यसम्पादन समितिका सदस्य यमकुमार ख्यातीले पदाधिकारी एवं सदस्यहरू लाई सपथ ग्रहण गराएका थिए ।


बिहीबार, पुष २९ २०७८ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार