प्रथम अध्यक्ष कप फुटवल ,विदुरकाे विजयी शुरुवात


नुवाकोट -शिवपुरिमा जारि प्रथम अध्यक्ष कप फुटवल प्रतियाेगितामा विदुर नगरपालिकाकाे टिम विजयि भएकाे छ।
शिवपुरि गाउँपालिका स्थित सहिद स्मृति रङ्गशालामा बुधवार देखि शुरु भएकाे अध्यक्ष कप फुटवल प्रतियोगिता अन्तर्गत विदुर नगरपालिका र किस्पाङ गाउँपालिका विचकाे खेलमा विदुर नगरपालिकाले २ -० गाेल अन्तरले विजयि भएकाे हाे।

विहान सम्पन्न खेलमा विदुरका तर्फ वाट जर्सि न १९ का सन्ताेष थापाले दुवै गाेल गरेका थिए। त्यहि दुई गाेलनै जितकाे लागि प्रयाप्त भयाे।अब विदुरकाे अर्काे खेल चैत्र २० गते तादि गाउँपालिकासगं हुनेछ।


बिहीबार, चैत्र १९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार