युवा सघंमा नुवाकाेटका थापा उपमहासचिव,पनेरु लाई सचिवालय सदस्य सहित ईन्चार्जकाे जिम्मा


नुवाकोट -युवा संघ नेपालकाे राष्ट्रिय भेलाले नरेश शाहिकाे अध्यक्षतामा केन्द्रीय कमिटि निर्माण गरेकाे छ।
राष्ट्रिय सभा गृहमा देशभरिवाट आएका युवाहरुकाे भेलाले युवा संघका तत्कालिन महासचिव नरेश शाहिलाई अध्यक्षमा चयन गर्दा नुवाकाेटका राेशन थापा उप-महासचिवमा र दिनेश आचार्य सचिवमा निर्विरोध निर्वाचित हुनु भएकाे हाे।
त्यसैगरि सचिवालय सदस्यमा उद्धव पनेरु चयन हुदै जिल्ला ईन्चार्ज ताेकिनु भएकाे छ। जिल्ला संयाेजक तथा केन्द्रीय सदस्यमा पशुपति थापा चयन हुदा केन्द्रीय सदस्यमा नुवाकाेट वाट शुरेस अधिकारि,विकल के सि,नरेश डंगाेल ,रामशरण थापा चयन हुनु भएकाे हाे।
सर्वाेच्च अदालतले दुईवटै पार्टिकाे अस्थित्व व्युईताई दिए पछि युवा संघले राष्ट्रिय कार्यकर्ता भेलाकाे आयाेजना गरेकाे हाे।


आईतवार, चैत्र ८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार