विदुरमा प्रतिगमन विरुद्ध महिलाहरुकाे र्यालि,प्रशासनमा ज्ञापनपत्र वुझाउने


विदुर, नुवाकाेटमा प्रतिगमन,भ्रष्टाचार ,हत्या र बलात्कारका विरुद्ध अखिल नेपाल महिला संघ नुवाकाेटले भाेलि वृहत प्रदर्शन गर्दैछ।
असंवैधानिक संसद विघटन गरी निरङ्कुसता लाद्ने ओलि सरकारका विरुद्ध देशभरि सङ्घर्षकाे कार्यक्रम अन्तर्गत फागुन ९ गते अखिल नेपाल महिला संघले नुवाकाेटमा पनि र्यालि सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र वुझाउने कार्यक्रम रहेकाे महिला नेतृ तथा विदुर नगरपालिकाका उपमेयर गिता कुमारि दाहालले जानकारी दिनुभएकाे हाे।


शनिबार, फाल्गुन ८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार