चर्चित गायक ईन्स्पेक्टर खनालकाे बाेसन डाडाे गीत सार्वजनिक


पृथ्वी खनालको बोसन डाडो सार्वजनिक
भ्यालेन्ट्याइन सप्ताहको अवसरमा द भोईस अफ नेपाल सिजन २ बाट दर्सक स्रोताको माया बटुल्न सफल चर्चित गायक ईन्स्पेक्टर पृथ्वी खनालको शब्द संगीत र स्वर तथा रोन्जाइको संगीत सम्योजनमा
बोसन डाँडो नामक रोमान्टिक लभ गीत पृथ्वी खनाल
(Prithvi Khanal) Youtube tube च्यानल बाट सार्वजनिक भएको छ|
ग्रीश्मा भट्को निर्माण,पीटर गुरुङको छायाकन ,बिष्णुहरी तिमिलसिनाको सम्पादन,आर सी रिमाल को सहायक निर्देशन रहेको उक्त,Youtube Vlogger को कथामा आधारित
म्युजिक भिडियो पृथ्वी कै कथा निर्देशनमा डिम्पल खरेल तथा सन्तोष पाण्डेको ज्वलन्त अभिनय रहेको छ|
भिडियो लिन्क तल दियिएको छ


आईतवार, फाल्गुन २ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार