नुवाकोटका विद्यार्थी नेता फर्किए माधव-प्रचण्ड समुहमा


नुवाकोट -प्रधानमन्त्री केपि शर्मा ओलिकाे असंवैधानिक कदमकाे विराेध गर्दै अनेरास्ववियु नुवाकोटका विद्यार्थी नेता माधव प्रचण्ड पक्षमा फर्किएका छन।
अनेरास्ववियु नुवाकाेटका कार्यलय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख श्रीकृष्ण खतिवडाले आज सामाजिक सन्जालमा आफ्नाे समर्थन माधव-प्रचण्ड समुह नेकपालाई रहेकाे भन्दै संविधानकाे हत्या गर्दै देशलाई वर्वादिमा धकाल्ने गुट र समुहमा लागेर बस्न नैतिकताले नदिएकाेले असंवैधानिक कु का विरुद्ध डटेर लाग्ने प्रण गरेकाे बताउनु भयाे। उहाँले सबै बाटाे विराएर लागेका साथिहरुलाई पनि नेकपाकाे मुल धार माधव प्रचण्ड समुहमा आउन आग्रह समेत गरेका छन्।
उहाँकाे आफ्नाे धारणा यस्ताे रहेकाे छ।


मंगलवार, माघ २७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार