मन्त्री ईश्वर पाेखरेलकाे गाडी आन्दोलनकारीले फुटाएका छन्


नुवाकोट-केपी समुहकाे जिल्ला भेलामा आज मन्त्री ईश्वर पाेखरेल प्रमुख अतिथिका रुपमा आएका थिए।तर आन्दोलनकारीहरुले बिचै बाटाेमा कालाे झण्डा र बिराेद गरेका छन्। आन्दोलनकारीहरुलेे मन्त्री पाेखरेलकाे गाडी फुटाएका छन्।


सोमबार, माघ १९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार