माधव-प्रचण्ड समूहकाे दशाैहजार माेटरसाईकलकाे र्यालि


काठमाडौं -प्रतिगमनका विरुद्ध आज काठमाडौंमा युवा विद्यार्थीहरुले विशाल माेटरसाईकल र्यालि सम्पन्न गरेका छन्।
के पि शर्मा ओलिकाे असंवैधानिक कदम तथा संवैधानिक कु का विरुद्ध दशाै हजार माेटरसाईकल सहितकाे र्यालि भृकुटीमण्डप-पुतलिसडक-घण्टाघर-शहिदगेट-त्रिपुरेश्वर -थापाथलि-जावलाखेल -लगनखेल-सातदोबाटो र काेटेश्वर हुँदै तिनकुनेमा पुगेर समापन भएकाे थियाे।

नेपाल कम्युनिष्ट पार्टि(नेकपा) केन्द्रीय संघर्ष समितिले माघ ९ गते गर्न लागेकाे विशाल जनप्रदर्शनकाे तयारि स्वरुप आजकाे माेटरसाईकल र्यालि आयाेजना गरिएकाे विद्यार्थी नेताहरुले जानकारि दिएकाछन्।


बुधबार, माघ ७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार