नेकपा नुवाकोट निर्वाचन क्षेत्र न १ भेला पुस २९ गते छहरे बजारमा हुने


नुवाकोट पौष २८ नेपाल कम्युनिस्ट पाटि नेकपा माधव प्रचण्ड पक्षको निर्वाचन क्षेत्र न १ को अगुवा कार्यकता भेला लिखु गाउँपालिका वडा न ६ छहरे बजारमा हुने भएको छ। नेकपा क्षेत्र न १ का सयोजक पदम उप्रेती बताए अनुसार भेला छहरे बजारमा ११ बजे सुरु हुने र उक्त भेलामा नेकपा केन्द्रीय सदस्य सघिय सासंद हित बहादुर तामाङ,नेकपा पुर्व सासंद राजेन्द्र प्रकाश लोहनीले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । नेकपा केन्द्र मा अाएको विभाजन प्रभाव नुवाकोटका जिल्ला गाउँपालिका वडा तह सम्म देखिएको छ। ओलि पक्ष र माधब प्रचण्ड पक्षको कार्यक्रम गर्न अहिले नुवाकोटमा प्रतिस्प्रदा भएको देखिन्छ । तर जिल्लामा भने माधव प्रचण्ड समूह बलियाे रहेकाे छ।


मंगलवार, पुष २८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार