बजेटमा सधै अनुगमन र पारदर्शिता हुनुपर्छ, मेयर पण्डित


नुवाकोट-विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित आफ्नाे नगरभित्रका सवै याेजनामा प्रत्येक्ष निरिक्षणमा पुग्ने गरेका छन।
विदुर नगरपालिकाका सवै भित्रि सडकहरु कालाेपत्रे गर्ने अभियान अन्तर्गत धमाधम कालाेपत्रे काम शुरु भएकाे छ।विदुर नगरपालिका-न ४ स्थित युनाइटेड आ वि देखि बट्टार क्याम्पस चाैर सम्मकाे सडकमा कालाेपत्रे तथा नालि निर्माणकाे काम तिव्रगतिमा भैरहेकाे छ।

विदुर नगरपालिकाका मेयर सन्जु पण्डित आफै याेजनाकाे निरिक्षण र अनुगमनका निमित्त कार्यस्थलमै पुगेका छन्।त्यसैगरी वडा अध्यक्ष टलकंमान श्रेष्ठ पनि जनताका समस्या र आवस्यक्तालाई प्राथमिकताका आधारमा बजेट विनियाेजन तथा निर्माण गरिने उहाँले बताउनु भयाे।


आईतवार, मंसिर ७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार