अख्तियारद्वारा इन्जिनियर रङेहात पक्राउ


नुवाकाेट-अख्तियारद्वारा बेलकोटगढी नगरपालिकाको इन्जिनियर पर्वत पौडेल बट्टार बजारबाट ७५ हजार घुस सहित रङेहात पक्राउ परेका छन् । बेलकाेटगढी नगरपालिकामा बिगत केही बर्ष देखि इन्जिनियरमा सिनियर पाेष्टमा रहेका पाैडेलले नगरका विभिन्न वडाहरुका सडक निर्माणका कामहरुमा आफ्नाे भुमिकालाई बलियाे बनाउदै आइरहेका थिए। घुस कुन बिषयमा लिएभन्ने कुराकाे विवरण आउन बाकी रहेकाे छ।


शनिबार, कार्तिक २२ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार