परिमाण र परिणाममा सम्झाैता नगर्ने मेयर, पुग्छन् कार्यस्थलमा


नुवाकोट ,विदुर नगरपालिका भित्रका सवै शाखा सडकहरु धमाधम स्तनाेस्तरि संगै कालाेपत्रे(पिच) हुदैछ।
विदुर नगरपालिका कार्यालयले नगरभित्रका सवै सडकहरु कालाेपत्रे गर्ने नीति अनुसार हरेक वडाहरुमा क्रमागत रुपमा सडक ग्राभेलिङ ,नालि निर्माण र कालाेपत्रे गर्ने कामलाई प्राथमिकतामा राखि वजेट विनियाेजन गरिएकाे विदुर न पा का मेयर सन्जु पण्डितले वताउनु भयाे।

कामकाे सवैपक्ष राम्राे हुनुपर्ने,मापदण्ड पुग्नुपर्ने तथा गुणस्तरमा कुनै सम्झाैता नगर्ने वानिले गर्दा नै मेयरका विषयमा वेलावेला आफ्नै भन्नेहरु वाट विराेध र लान्छना लगाउने काम भैरहेका छन। कार्यस्थलमा पुगेर परिमाण र परिणाम खाेज्दा फाईदा र कमिसन खान नपाउनेहरुकाे एउटा झुण्ड मेयर पण्डितकाे विरुद्धमा लागिरहदा पनि जनताका घरआगनमा सधै सुखदुख वुझ्दै नगरपालिका भित्रका सवै याेजनकाे अनुगमन र निरक्षण गर्न मेयर पण्डित संगै विदुर नगरपालिका का उपमेयर गिता कुमारि दाहाल हरेक याेजनामा पुगिरहेका भेटिन्छन।


आईतवार, आश्विन २५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार