नुवाकाेटका गायक कुसल नेपाली र बंशिधर द्वारा निर्मित गीत बजारमा


नुवाकाेट-नुवाकोटका नव गायक कुसल नेपाली र बंशिधर प्रोडक्सन्स द्वारा निर्मित गीत “नसालु तिम्रो आखाँ” आजदेखि ‘Damizz Nuwakot’ युट्उब च्यानल बाट रिलिज भएकाे छ। सो गीतमा कुसल नेपाली, रोसेस पान्डे,अन्जु लोप्चन र सुयोग कुमालको अभिनय रहेको छ।गीतको सुट,एडिटिङ,सिनेम्याटोग्राफी हेमन्त लोप्चन दु्ारा गरिएको छ भने गीतको सम्पन्नतामा साथ दिने उसनमान श्रेष्ठ, दर्बार याड्भेन्चर जिप्लाइन रिसोर्ट,बट्टार ग्यालरी र जाल्पा प्रिन्टिङ प्रेस लगाएतकाे सहयाेग रहेकाे बंशिधर न्याैपानेले जानकारी दिनुभयाे।


शनिबार, आश्विन ३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार