राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन


बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ ।
बैंकले सूचना प्रकाशित गरी सो कुराको जानकारी गराएको हो । आफ्नो वेभ पेजमा सूचना प्रकाशित गरी बाणिज्य बेंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । नम्बर परिवर्तन पछि १६ अंकको खाता नम्मर कायम गरिएको छ । यसअघि १२ वटा अंक भएको खातानम्बर प्रयोगमा आएको थियो । त्यस्तै नुवाकाेटकाे विदुरमा रहेकाे शाखामा भने ग्राहकहरुकाे खाता नम्बर केही समय पछि परिवर्तन हुने राष्ट्रिय वाणिज्य बैंक नुवाकाेटका शाखा प्रबन्धक पुस्पराज घिमिरेले जानकारी दिनुभएकाे छ। उहाकाे अनुसार नुवाकाे स्थित विदुर तथा खरानिटार शाखाको समेत केहिदिनमा परिवर्तन हुने बताउनु भयाे।


शनिबार, भाद्र १३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार