समायोजन भएर आएका स्थायि कर्मचारिकाे गरियाे म्याद थप


डाेटी-देशमा सिहदरवारकाे अधिकार गाउँमा गएपछि गाउँ सरकारका विभिन्न विवास्पद निर्णयहरु सार्वजनिक भैरहेका छन।
यसै क्रममा डाेटि जिल्लाकाे आदर्श गाउँपालिकामा पनि नयाँ अधिकार प्रयाेग भएकाे देखिएकाे छ।गाउँ कार्यपालिकाकाे निर्णय भन्दै प्रमुख प्रशासकिय अधिकृत सुरत बहादुर परियारले समायाेजन भएर आएका नाप्रास(स्थाई)कर्मचारि खेमराज पाठकलाई पाैष मसांन्त सम्मकाे म्याद थप भनी पत्र पठाएर स्थानिय सरकारकै खिल्लि उडाँएका छन।
नेपाल सरकारका स्थाई कर्मचारि पाठक यसै गाउँ पालिकामा कार्यरत हुदाहुदै प्रमुख प्रशासकिय अधिकृत परियारले स्थाई कर्मचारिकाे म्याद थप गर्ने पत्र र कार्यपालिकाकाे म्याद थप गर्ने निर्णय दुवै स्थानिय सरकार सन्चालन कार्यविधि विपरित रहेकाे छ।
गाउँपालिका- ३ मा कार्यरत कर्मचारि पाठकलाई म्याद थप गरि त्यहि कामकाज गर्न र वडा-नं ७ मा ताेकिएकाे कार्यगर्न भनी प्रशासकिय अधिकृतले पठाएकाे पत्रमा उल्लेख गरिएकाे छ।


बुधबार, भाद्र १० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार