गौहत्याको अभियोगमा चार जना पक्राउ


नुपाकाेट- नुवाकाेटमा गौहत्याको अभियोगमा तारकेश्वर गाउँपालिका–५ का चार जनालाई नुवाकाेट प्रहरीले पक्राउ गरेको छ।

काभ्रेकाे सिरानटोलका सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी नुवाकोटका प्रहरी निरीक्षक बिष्णुहरि फुयाँलले जानकारी दिनुभएकाे हाे।

प्रहरी निरीक्षक फुयाँलका अनुसार गौहत्या गरीरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएको उहाले।जानकारी दिनुभएकाे हाे। प्रहरी निरीक्षक फुयाँल भन्नू हुन्छ गाई हाम्राे राष्ट्रिय जनावर हाे। गाईकाे सम्मान र रक्षा गर्नु सबै नेपालीकाे कर्तव्यमा पर्छ। यश घटनामा संलग्न अरु फरारहरुको खोजी भइरहेको छ”।


शनिबार, भाद्र ६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार