कविता–कोरोना ब्याधी



खोई के रच्यीयो दैवले जंही तंही यो कोरोना ब्याधी त ।
निर्मुल कत्तीपनि भएन अझ झन बढ्दैछ सँकट छ ।।
वैज्ञानीक प्रबिधि पनि फेल भय जित्दैछ यस्ले सब ।
यसदेखि अब जोगिनु छ सबले खुव ध्याँन पु¥याउँ अब ।।

प्राथमीक उपचारमै सिमित भई ठिक भई रहेछन् कती ।।
कत्तीको त बिजोग छ है जंही तंही पिडित भएछन् कती ।।
घट्ने क्रम कम नै छ रोग अझ झन बढ्दै छ हो दिनदीन ।
भ्याक्सीन ल्याउन नी बजारहरुमा ढिलैभयो है किन ।।

खासै तथ्य कुरो बुझेर सरकार लागौ खगाडी बढी ।
रोगकै बिरुद्धमा पहल बढी रहोस आशा छ यै हरघडी ।।
के गर्दा रोकथाम हुन्छ अब यो भन्ने छ आशा जब ।
यस देखि अब जोगिनु छ सबले खुब ध्याँन पु¥याउँ अब ।।

बिश्वका सब राज्य प्रमुखहरु सानो सल्लाह अनी ।
सत्ता कुर्सी पट्टी नदीउँ अब बढीध्याँन जानेर लेउ पनि ।।
स्वास्थ्य संकट नभन धेरै बढि सक्यो यस्मा सचेत हौ सब ।
लकडाउन सब, विश्वभर एक चरण फेरी गराउँ अब ।।
गोपाल प्रसाद गजुरेल
विदुर, ५ पिपलटार


सोमबार, भाद्र १ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार