नुवाकाेटमा आज काेराेनाे संक्रमित भएकाे स्थान काेलनि,जबर जगं गण र पञ्चकन्या


नुवाकोट- नुवाकोटमा आज सात जनामा कोभिड–१९ (नोबेल कोरोना भाईरस) को संक्रमण भेटिएकोका मध्ये त्रिशूली अस्पताल र आर्मी एकजना समेत रहेका छन् ।
विदुर नगरपालिकाका मा ६ जना काेराेना संक्रमितमध्ये नुवाकाेटमा रहेकाे देविघाटकाे जबरजंग गणको एक आर्मि र त्रिशूली अस्पतालका एक जना अहेब समेत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएकाे छ । स्वास्थ्य कार्यलय नुवाकाेटकाे अनुसार विदुर नगरपालिका स्थित कोलनीमा यसअघि संक्रमितको सम्पर्कमा आएकाहरु रहेकाे र अर्का एक जना पञ्चकन्या गाउँपालिकाका स्थानिय रहेकाे जानकारी दिएकाे छ।


शुक्रबार, श्रावण २३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार